Event Details

सम्पूर्ण पर्बतेलि दाजु भाई दिदी बैनि हरूमा नमस्कार हामि पर्बतेलि हरूको अभिबावकिय संस्था पर्बत समाज जापन ले यहि आऊदो मे महिना को २२ तारिक फुकोका र मे २८ तारिक टोकियो नाकानो जिरो हलमा साथै जापनको अन्य शहरहरूमा संगितिक कार्यक्रम रहेको र ऊक्त कार्यक्रमा नेपाल का ख्याति प्राप्त कलाकार हरू - ( सालकोपातल टपरि हुने हे बरै नहुने सल्लैको ) कुलेन्द्र बिश्वकर्मा  ( जापन टोकियो मैले चिठ्ठि पठायकै थिय नि कता रोकियो ) बिमल राज क्षेत्रि  ( धोकेबाज हौ तिमी धोके बाज…) एलिना चौहान ( रक्सि वालि पछिल्लो समयकि चर्चित स्टेज दोहोरि गाईक ) सुस्मिता क्षेत्रि को बेजोड प्रस्तूति रहने कार्यक्रम रहेकोले हजुर हरू लगाएत साथि भाई परिबार सबैलाई छुट्टि मिलाएर आफुलाई पाएक पर्ने ठाऊमा ऊपस्थिती जनाई सहयोग गरिदिनु हुन पर्बत समाज हार्दिक अनुरोध गर्दछ । 

            पर्बत समाज परिवार